National life

जाजरकोट भूकम्पबाट प्रभावित पालिकाहरु ‘विपत संकटग्रस्त’ क्षेत्र घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
624Shares
जाजरकोट भूकम्पबाट प्रभावित पालिकाहरु ‘विपत संकटग्रस्त’ क्षेत्र घोषणा
ncell

काठमाडौँ सरकारले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित पालिकाहरुलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ती क्षेत्रलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गत कार्तिक १७ गते गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको थियो । भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए भने लाखौं घरहरु क्षतिग्रस्त भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?