National life

जीवन बीमा कम्पनीहरुको प्रतिशेयर नेटवर्थ हेरौं कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ भदौ २०८१, शनिबार
463Shares
जीवन बीमा कम्पनीहरुको प्रतिशेयर नेटवर्थ हेरौं कसको कति ?
ncell

काठमाडौं। जीवन बीमा कम्पनीहरुले गत वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यिनीहरुले ४ अर्ब १४ करोड नाफा आर्जन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको जनाइको छ । यिनीहरुको लगानीबाट हुने आम्दानी २२.८८ प्रतिशत बढेर ४३ अर्ब ९ करोड पुगेको छ । खुद बीमा शुल्क संकलन १४.७५ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब पुगेको छ । ५८ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको बीमा कम्पनीहरुको रिटेन्ड अर्निङमा ११ अर्ब ८० करोड छ ।

गत वर्षको चौथो त्रैमाससम्म सबैभन्दा धेरै प्रतिशेयर नेटवर्थ सिटिजन लाइफ इन्सुरेन्सको देखिएको छ । सिटिजनको नेटवर्थ १७६.९६ रहेको छ । लाइफ इन्सुरेन्स कर्पोरेशन (नेपाल)ले वित्तीय रिपोर्टमा नेटवर्थ उल्लेख गरेको छैन । सबैभन्दा कम एसियन लाइफको प्रतिशेयर नेटवर्थ देखिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?