National life
cg eloctronics

जेन-जी आन्दोलनमा मृत्यु भएकालाई १० लाख क्षतिपूर्ति, घाइतेलाई निशुल्क उपचार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
553Shares
जेन-जी आन्दोलनमा मृत्यु भएकालाई १० लाख क्षतिपूर्ति, घाइतेलाई निशुल्क उपचार
ncell

जेन(जी आन्दोलनमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौँ – जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस निर्णय गरेकी हुन्। मुख्यसचिव एकनारायण अर्यालका अनुसार प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन्।

त्यस्तै, आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निशुल्क उपचार गरिने पनि निर्णय भएको छ। अर्यालका अनुसार उपचार प्रक्रियामा आवश्यक कदम चालिएकाले घाइतेहरूको उपचार जारी रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी निर्णयअनुसार, मृतकका परिवारलाई वित्तीय राहत प्रदान गर्नुका साथै घाइतेको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न प्राथमिकता दिइएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?