National life

ज्योति विकास बैंकले गर्यो ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
728Shares
ज्योति विकास बैंकले गर्यो ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह
ncell

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई भुक्तानी हुन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकले सेयरधनीलाई भुक्तानी गर्न बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले लाभांश लिन बाँकी संस्थापक सेयरधनीहरुलाई बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीमा र सर्वसाधारण सेयरधनीहरुलाई एनआईएमबी एस क्यापिटलमा सम्पर्क गरी आफ्नो लाभांश बुझि लिन भनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?