National life

डिप्रोक्स लघुवित्तद्वारा १५५ लाभांश घोषणा, बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1.1kShares
डिप्रोक्स लघुवित्तद्वारा १५५ लाभांश घोषणा, बोनस शेयर कति ?
ncell

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको ३८५ औं बैठकले आर्थिक वर्ष २०८१ /८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअनुसार कम्पनीले १८ करोड ६८ लाख रुपैयाँको बोनस सेयर र ९ करोड ३४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब माथि पुग्नेछ । प्रस्तावित लाभांश नियाम नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?