National life

तीजको दिन सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
548Shares
तीजको दिन सुनको मूल्य तोलामा १५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज हिन्दु नेपाली महिलाको मुख्य पर्व हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । आज तोलामा सुन एकैसाथ एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन दुई हजार २५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?