National life

तीजको मुखैमा आएर सुनचाँदीको मूल्यमा गिरावट : तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ भदौ २०८२, सोमबार
520Shares
तीजको मुखैमा आएर सुनचाँदीको मूल्यमा गिरावट : तोलाको कति ?
ncell

काठमाडौँ । कारोबार साताको दोस्रो दिन आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो दिन चाँदीको मूल्य २३ सय ५० रुपैयाँ कायम भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?