National life

तीज नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
402Shares
तीज नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, तोलाको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। पछिल्लो केही कारोबारका दिन निरन्तर गिरावट आएको सुनको मूल्यले आज बुधवार पनि निरन्तरता पाएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १६ सय रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा १६सय प्रतितोला घटेको सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन पनि सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो ।

Royal Enfield
nic asia capital
उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सयमा भएको थियो । त्यस्तै,  सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५५ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?