National life

तीनकुने क्षेत्रमा भएको धनजनको क्षति र त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ: रवीन्द्र मिश्र

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
653Shares
तीनकुने क्षेत्रमा भएको धनजनको क्षति र त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ: रवीन्द्र मिश्र
ncell

काठमाडौँ। भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच तीनकुनेमा झडप भएसँगै अवस्था नियन्त्रण बाहिर गएको छ।

प्रहरीद्वारा स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको छ । दुर्गा प्रसाईँ र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले अराजक प्रदर्शन गरेपछि काठमाडौँको तीनकुने क्षेत्रमा तनावपूर्ण बनेको हो।

तीनकुने क्षेत्रमा भएको धनजनको क्षति र त्यसको जिम्मेवारी भने सरकारले लिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?