National life

तोलाकै २ लाखको मुखैमा सुनको मूल्य, चाँदीको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ भदौ २०८२, बुधबार
976Shares
तोलाकै २ लाखको मुखैमा सुनको मूल्य, चाँदीको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। सुनको मूल्य फेरि उकालो लागेको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य एकैसाथ १५ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
976SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?