National life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला,आन्तरिक उडान भोलिबाट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
715Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला,आन्तरिक उडान भोलिबाट
ncell

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुनस् सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो।

यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?