National life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
570Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने
ncell

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एक सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म विमानस्थल बन्द रहने हुँदा उडानहरु प्रभावित हुने जनाएको हो ।

यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि कम्पनीले क्षमाप्रार्थी गरेको छ । उडानसम्बन्धी सूचनाहरुसम्बन्धी जानकारी निरन्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?