National life

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा आवेदनको ओइरो, २१ लाख बढीको हात खाली हुने निश्चित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
444Shares
दरमखोला हाइड्रो इनर्जीको आइपीओमा आवेदनको ओइरो, २१ लाख बढीको हात खाली हुने निश्चित
ncell

काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको जनाएको छ ।

सिडिएससीका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् ।

Royal Enfield
nic asia capital
जुन यो मागभन्दा साढे ११ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ पाउन भाग्यकै भर पर्नुपर्नेछ।  कम्पनीको आइपीओ १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् भने आवेदक दिएका २३ लाख ७२ हजार आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुने निश्चित भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?