National life

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.3kShares
दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दै
ncell

दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो।

दशैंको बिदा र सरकारले दुई दिन सार्वजनिक बिदा दिएका कारण बजार ढिलो खुल्ने भएको हो ।

देशभर परिरहेको वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले असोज १९ गते आइतबार र २० गते सोमबार सार्वजनिक बिदा दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैले सेयर बजार २१ गते मंगलबार(आज) मात्र खुल्नेछ ।

सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?