National life

दुई संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
1.5kShares
दुई संसदीय समितिको बैठक बस्दै, के के छन् कार्यसूची?
ncell

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई वटा समितिहरुको आज बस्ने भएको छ । संसद सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति र पुर्वाधार विकास समितिको बैठका बस्ने भएको छन् ।

मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?