National life

देशलाई संकटमुक्त गर्न एकजुट भई आन्दोलनमा अघि बढ्न राप्रपाको आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
697Shares
देशलाई संकटमुक्त गर्न एकजुट भई आन्दोलनमा अघि बढ्न राप्रपाको आह्वान
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सबै नेपाली जनतालाई एकजुट भई आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ ।

आज बुधवार पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् । देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्नको लागि भन्दै राप्रपाले सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?