National life
cg eloctronics

नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न बाटो खुल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
615Shares
नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न बाटो खुल्यो
ncell

काठमाडौँ । नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्नका लागि सरकारले बाटो खुला गरेको छ ।

बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली निर्यातलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने जानकारी गराएका हुन् ।

‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ मन्त्री पौडेलले घोषणा गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने पनि उनले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?