National life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ वैशाख २०८२, मङ्गलबार
692Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ । बैंकले हाल यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ तोकिएको छ। शेयरधनीले खरीद आवेदन दिँदा घटीमा १ लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा आज वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते रहेको छ। इच्छुक संस्थापक शेयरधनीले नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० बाट आवेदन दिन सकिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?