National life

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
661Shares
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज असार ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन सक्नेछन् ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा यही असार १५ गते आयोजना गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभा काठमाडौंको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?