National life

नेपाल बैंकबाट अब सहज रुपमा १ घण्टामै कर्जा पाउन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असोज २०८१, शनिबार
755Shares
नेपाल बैंकबाट अब सहज रुपमा  १ घण्टामै कर्जा पाउन सकिने
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहकहरूलाई सुनचाँदी धितो कर्जाको सुविधा उपलब्ध गराएको छ। यस कर्जाको माध्यमबाट तपाईंलाई घरव्यवहार चलाउन आवश्यक वित्तीय खाँचो पूरा गर्न सघाउने उद्देश्य राखिएको बैंकले जनाएको छ।

ग्राहकहरूको वित्तीय आवश्यकतासँग मेल खाने सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । कर्जा प्राप्त गर्नका लागि केवल १ घण्टामा प्रक्रिया पूरा हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सुविधा नेपाल बैंकका सबै शाखाबाट उपलब्ध छ । कर्जा १,००० देखि सुरु गर्न सकिन्छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?