National life

नेपाल बैंकले लाभांश नदिने,लगानीकर्ता निरास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
730Shares
नेपाल बैंकले  लाभांश नदिने,लगानीकर्ता निरास
ncell

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?