National life

नेपाल लाइफद्वारा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ फागुन २०८०, शनिबार
529Shares
नेपाल लाइफद्वारा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण
ncell

काठमाडौं । महाशिवरात्रिको अवसरमा पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिर परिसरमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागी निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जनाएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने करिव ६ हजार भक्तजनहरुलाई निःशुल्क भोजन गराएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?