National life

नेपाल लाइफको लाभांश घोषणा,बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1.5kShares
नेपाल लाइफको लाभांश घोषणा,बोनस र नगद कति ?
ncell

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत९कर प्रयोजनसहित० नगद लाभांश रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?