National life

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
596Shares
नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर मूल्य समायोजन
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

आज, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो । जसमा कम्पनीको १.२४८९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४३६.९४ रुपैयाँ कायम भएको छ।

सोमबारका दिन समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?