National life

नेप्सेमा क्रेष्ट माइक्रो लाइफको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
592Shares
नेप्सेमा क्रेष्ट माइक्रो लाइफको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ। बुधबार कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको ओपनिङ रेन्ज १००.८६ रूपैयाँदेखि ३०२.५८ रुपैयाँ सम्म तोकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। कम्पनीको आज सूचीकृत भएको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?