National life

पच्चिस हजार घुस रकम सहित प्रहरी नायव निरीक्षक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
787Shares
पच्चिस हजार घुस रकम सहित प्रहरी नायव निरीक्षक पक्राउ
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस कमसहित प्रहरी नायव निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ ।

सवारी साधनलाई आवतजावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकी अख्तियारको छापामा परेका हुन् ।

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?