National life

पेट्रोलियम पदार्थको मूल्य बढ्यो ,कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
337Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो ,कुनको कति ?
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटीतेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो । मूल्य बृद्धि पछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य १६० रुपैयाँ कायम भएको छ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
337SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?