National life

पोखराको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.5kShares
पोखराको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा
ncell

पोखरा । पोखरास्थित भाटभटेनी सुपरमार्केट सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । लामो समयको अन्तरालपछि स्टोरले नियमित व्यापारिक सेवा सुरु गरेको हो ।

व्यवस्थापनका अनुसार स्टोर अब दैनिक बिहान १० बजेदेखि सञ्चालनमा रहनेछ र नियमित सेवा उपलब्ध गराइनेछ । कम्पनीले ग्राहकको सहजतालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्टोर सञ्चालन अधिकृतका अनुसार पुनः सञ्चालनसँगै ग्राहकहरूलाई सहज र व्यवस्थित किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । व्यवस्थापनले यस अवसरमा ग्राहक, शुभेच्छुक र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

भाटभटेनीको पुनरागमनसँगै पोखराका उपभोक्तालाई दैनिक आवश्यक वस्तु खरिदमा थप सुविधा हुने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?