National life

प्रधानमन्त्रीलाई सहकारी पीडितद्वारा नाराबाजी सहित कालो झन्डा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
736Shares
प्रधानमन्त्रीलाई सहकारी पीडितद्वारा नाराबाजी सहित कालो झन्डा प्रदर्शन
ncell

काठमाडौँ । पोखराको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम परिसरमा सहकारी पीडितले नाराबाजी गरेका छन्।

सहकारी पीडितले नाराबाजी सहित अगाडि बढेपछि प्रहरीले नियन्त्रण गरेको छ । प्रहरीको अवरोध हुन थालेपछि सहकारी पीडित र प्रहरीबिच झडपसमेत भएको छ।

अहिले प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आएका छन् ।

सहकारपीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा देखाएर विरोध गरेका छन् । कार्यक्रम स्थल पोखरा सभागृहको गेटमा प्रदर्शन भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?