National life

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त, आजै शपथ लिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
568Shares
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त, आजै शपथ लिने
ncell

काठमाडौँ। प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?