National life

प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
734Shares
प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको तय भएको छ। दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज दिउसो नै प्रधानमन्त्री ओली काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको  महेन्द्रनगर जाने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?