National life

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ चैत २०८१, शुक्रबार
936Shares
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
ncell

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीको यस कार्यकालमा मोदीसँगको यो भेट दोस्रो हो । यसअघि युएनको महासभामा भाग लिने क्रममा अमेरिकामा दुई प्रधानमन्त्रीबीच साइडलाईन भेटवार्ता भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज भएको भेटवार्ताको विषयबारे अहिले खुलाईएको छैन । प्रधानमन्त्री ओली भ्रमण सकेर भोलि (शनिबार) स्वदेश फर्कने कार्यतालिका छ ।

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?