National life

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबिच भेटवार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
846Shares
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबिच भेटवार्ता
ncell

काठमाडौँ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।

ओली शनिबारदेखि नै भेटभाट तथा छलफलमा व्यस्त रहेका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । त्यस लगत्तै ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री ओलीसागै उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री ओली असोज १४ गते मात्रै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?