National life

प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
917Shares
प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने
ncell

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निधो गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
917SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?