National life

प्रधानमन्त्री प्रचण्डले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीकाे निरीक्षण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
626Shares
प्रधानमन्त्री प्रचण्डले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीकाे निरीक्षण
ncell

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाका, मुक्तिनाथ र कागबेनीकाे निरीक्षण गरेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।

उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।

गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?