National life

प्रधानमन्त्री समक्ष पुग्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
534Shares
प्रधानमन्त्री समक्ष पुग्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
ncell

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध चोरी पैठारी नियन्त्रण गर्न जाँचबुझ आयोगको तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष बुझाएका छन् । शुक्रबार गृहमन्त्री लामिछानेले प्रतिवेदन दिएका हुन्।

प्रधानमन्त्रीले पनि आफूले कोही कसैबाट प्रभावित नभई सत्य तथ्य पत्ता लगाउँन काम गर्ने बताएका छन् । दाहालले गृहमन्त्रीलाई पनि दबाबमा नपरि कार्य सम्पादन गर्न निर्दृेशन दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले सुन तस्करीको थप जाँचबुझका लागि भित्री गृहकार्य सुरु भइसकेको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?