National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षबाट शिक्षा भट्टचलनले दिइन् राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ पुस २०८२, बुधबार
568Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षबाट शिक्षा भट्टचलनले दिइन् राजीनामा
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?