National life

प्रोग्रेशिभ फाइनान्सको सिइओमा अनिल श्रेष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
422Shares
प्रोग्रेशिभ फाइनान्सको सिइओमा अनिल श्रेष्ठ नियुक्त
ncell

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई कम्पनीले असार १५ गतेदेखि लागु हुने गरी आगामि ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको हो ।

कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?