National life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य ३१५ रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
576Shares
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा ,न्यूनतम मूल्य ३१५ रुपैयाँ
ncell

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सले आइतबार देखि १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । आवेदकहरुले न्यूनतम भाउ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?