National life
cg eloctronics

'फ्रि ब्यालेन्स'मा देखाएको शेयर मात्र विक्री गर्न सीडीएससीको अनुरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
639Shares
'फ्रि ब्यालेन्स'मा देखाएको शेयर मात्र विक्री गर्न सीडीएससीको अनुरोध
muktinatha bikash bank

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)ले लगानीकर्तालाई आफ्नो स्वामित्वको धितोपत्र विक्री गर्नुअघि उक्त धितोपत्र विक्री गर्न योग्य रहे/नरहेको यकिन गर्न अनुरोध गरेको छ । सीडीएससीले एक सूचना जारी गर्दै यस्ताे अनुरोध गरेको हाे ।

क्लोज आउटको समस्याबाट बच्न सीडीएससीले लगानीकर्तालाई शेयर विक्री गर्नुअगाडि सो शेयर विक्री गर्न योग्य रहे/नरहेको हेर्न आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

डिम्याट खातामा रोक्का भएको धितोपत्र दोस्रो बजारमा विक्री गरि राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकेर क्लोज आउट हुने समस्या देखिएपछि सीडीएससीले सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरेको छ ।

सीडीएसका अनुसार मेरो शेयरको माई शेयर पेजमा देखाइने धितोपत्रको अवस्थामध्ये 'फ्रि ब्यालेन्स'मा रहेको परिमाणको धितोपत्र मात्र विक्रीयोग्य हो । फ्रि-ब्यालेन्समा देखिने संख्याभन्दा बढी कित्ता शेयर विक्री नगर्न सीडीएससीले अनुरोध गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?