National life

बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
602Shares
बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडको शेयर खरिद गर्ने आज (फागुन १९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन ५ गतेदेखि अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता बिक्रीमा राखेको थियो । कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ।

आउदो चैत २९ गते लकइन अवधि सकिने कम्पनीले जनाएको छ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?