National life

बालुवाटार स्थित एक वर्कसपमा भेटिए दुई शव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1KShares
बालुवाटार स्थित एक वर्कसपमा भेटिए दुई शव
ncell

काठमाडौँ । बालुवाटारस्थित पवित्र वर्कसपमा दुई वटा शव फेला परेका छन्।

सुरक्षा स्रोतका अनुसार ती शव जेनजी आन्दोलनको क्रममा जलेको अवस्थामा भेटिएका हुन् तर मृतकहरूको परिचय खुल्न सकेको छैन।

शव आज बिहान सरसफाइ गर्ने क्रममा भेटिएका हुन्।

पवित्र वर्कसप प्रधानमन्त्री निवास र राष्ट्रपति भवनबीच पर्ने ठाउँ हो, जसको नजिकै नेपाली सेनाको भैरवनाथ गण छ।

Royal Enfield
nic asia capital
वरिपरि अन्य सरकारी कार्यालय भने छैनन्।

त्यो क्षेत्रमा आन्दोलनका क्रममा आगजनी नभएकाले अन्यत्र मारिएका वा जलेका शव त्यहाँ ल्याएर फ्यालिएको हुनसक्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?