National life
cg eloctronics

बिहीबार सुनको मूल्यमा वृद्धि, यसरी हुँदैछ कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
660Shares
बिहीबार सुनको मूल्यमा वृद्धि, यसरी हुँदैछ कारोबार
muktinatha bikash bank

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फेरी सुनको मूल्यमा वृद्धि भएको छ। हिजो बिहीबार मात्रै प्रति तोला एक हजार रुपैयाँले गिरावट आएको सुनको भाउँ आज ८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, चाँदी पनि तोलामा ५० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?