National life

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १४ जनाको आवेदन, को को छन् आकांशी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ भदौ २०८२, शनिबार
586Shares
बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १४ जनाको आवेदन, को को छन् आकांशी ?
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिमा १४ जनाको आवेदन परेको छ । गत साउन २३ गते आवेदन आव्हान भएपछि प्राप्त दरखास्त मध्ये १४ जनाको विवरण सार्वजनिक गरिएको हो ।

सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन दिनेमा घनश्याम बुढाथोकी (ललितपुर), चिरन्जीवी पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्दराज श्रेष्ठ (काठमाडौं), डा. दामोदर बसौला (कास्की), चिन्तामणि शिवाकोटी शिवाकोटी (काठमाडौं), ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्रा.डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दिपकबहादुर भण्डारी (लम्जुङ), खगेन्द्र पौडेल (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेन्द्र न्यौपाने (भक्तपुर) रहेका छन्।

सिफारिस समितिले आवश्यक छानबिनपछि योग्य उम्मेदवारको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । त्यसपछि नेपाल सरकारको निर्णयअनुसार बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?