National life

बीमितलाई दाबी भुक्तानी लिन आउन हिमालयन एभरेष्टको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
1.1kShares

काठमाडौं । बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न हिमालयन एभरेष्टले आग्रह गरेको छ । विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन बोलाएको हो ।

उक्त कम्पनीमा विभिन्न समयमा इन्जिनियरिङ्ग बीमा,सम्पत्ति बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा तथा माइक्रो बीमाका दाबीहरुको निवेदन परेको र सो पश्चात् बीमित सम्पर्कमा नआएको कम्पनीले जनाएको छ ।

यसरी बीमितहरु सम्पर्कमा नआएपछि लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको भन्दै कम्पनीले दाबी फर्छ्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा यथाशिघ्र सम्पर्क राख्न आग्रह गरेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?