National life

बूढानीलकण्ठमा सार्वजनिक जग्गा खाली अभियान तीव्र, कपनमा कारबाही सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.3kShares
बूढानीलकण्ठमा सार्वजनिक जग्गा खाली अभियान तीव्र, कपनमा कारबाही सुरु
ncell

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमण हटाउने सरकारी अभियानलाई थप तीव्र बनाइएको छ।

यसै अभियानअन्तर्गत आज बूढानीलकण्ठ नगरपालिका–कपनस्थित साततले क्षेत्रमा अतिक्रमित जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउन डोजर परिचालन गरिएको छ।

सरकारी तयारीअनुसार लामो समयदेखि खोला तथा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका टहरा र अन्य संरचना हटाउने कार्य बिहानैदेखि सुरक्षाकर्मीको कडा निगरानीमा सुरु गरिएको हो।

स्थानीय क्षेत्रमा बर्खायाममा हुने डुबान समस्या न्यूनीकरण गर्न र खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्न यो कदम चालिएको सम्बन्धित निकायले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?