काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना ९एचआईसीडीपी० अन्तर्गत् नेपाललाई दिन सम्झौता गरेको २० करोड रुपैयाँ जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन् ।
‘एचआइसिडिडी अन्तर्गत भारतले दिने रकम ३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो । तर,
बिहीबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

































