National life

भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ फागुन २०८१, शनिबार
633Shares
भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने
ncell

काठमाडौँ । भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले अध्यादेशको अन्तरवस्तु परिमार्जनका लागि कार्यदल बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन् ।

कार्यदलमा सत्तारुढ सात दलबाट एकरएक जना सदस्य रहने सहमति पनि बनेको चौधरीले बताइन् । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने निर्णय गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अध्यादेशमा थप छलफल गरेर उनीहरूका माग सच्याउन कार्यदल बनाउने सहमति भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?