National life
cg eloctronics

मंगलबारका लागि यस्तो छ विदेशी मुद्राको सटही दर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
2.2kShares
मंगलबारका लागि यस्तो छ विदेशी मुद्राको सटही दर
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३ गते मंगलबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ४७ पैसा र बिक्री दर १४० रुपैयाँ ७ पैसा रहेको छ।  युरो एकको दर क्रमशः १६२ रुपैयाँ ९९ पैसा र १६३ रुपैयाँ ६९ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

युकेको पाउन्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ९० पैसा र बिक्री दर १८९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ भने स्विजरल्याण्डको फ्र्याङ्क एकको दर १७२ रुपैयाँ ८९ पैसा र १७३ रुपैयाँ ६३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८३ पैसा र बिक्री दर ९१ रुपैयाँ २२ पैसा छ। क्यानाडियन डलरको दर १०१ रुपैयाँ ११ पैसा र १०१ रुपैयाँ ५५ पैसा रहेको छ।

सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ७६ पैसा र बिक्री दर १०९ रुपैयाँ २३ पैसा छ। जापानी येन १० को दर ९ रुपैयाँ ४६ पैसा र ९ रुपैयाँ ५० पैसा रहेको छ भने चिनियाँ युआन एकको दर १९ रुपैयाँ ४३ पैसा र १९ रुपैयाँ ५१ पैसा रहेको छ।

everest bank

साउदी रियालको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा छ भने कतारी रियालको दर ३८ रुपैयाँ २६ पैसा र ३८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। त्यस्तै, थाई बात एकको खरिद दर ४ रुपैयाँ ३० पैसा र बिक्री दर ४ रुपैयाँ ३२ पैसा रहेको छ। युएई दिरामको दर ३७ रुपैयाँ ९७ पैसा र ३८ रुपैयाँ १४ पैसा रहेको छ।

मलेसियन रिङ्गिट एकको खरिद दर ३३ रुपैयाँ ३ पैसा र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ। दक्षिण कोरियन वोन १०० को दर १० रुपैयाँ ७ पैसा र १० रुपैयाँ ११ पैसा रहेको छ। स्विडिस क्रोनर एकको दर १४ रुपैयाँ ६० पैसा र १४ रुपैयाँ ६६ पैसा छ भने डेनिस क्रोनर एकको दर २१ रुपैयाँ ८४ पैसा र २१ रुपैयाँ ९३ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८४ पैसा र बिक्री दर १७ रुपैयाँ ९२ पैसा रहेको छ। कुवेती दिनारको दर ४५६ रुपैयाँ ५० पैसा र ४५८ रुपैयाँ ४६ पैसा, बहराइन दिनारको दर ३६९ रुपैयाँ ९४ पैसा र ३७१ रुपैयाँ ५३ पैसा, तथा ओमानी रियालको दर ३६२ रुपैयाँ २६ पैसा र ३६३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.47 140.07
EUR  (European Euro) 1 162.99 163.69
GBP  (UK Pound Sterling) 1 188.90 189.71
CHF  (Swiss Franc) 1 172.89 173.63
AUD  (Australian Dollar) 1 90.83 91.22
CAD  (Canadian Dollar) 1 101.11 101.55
SGD  (Singapore Dollar) 1 108.76 109.23
JPY  (Japanese Yen) 10 9.46 9.50
CNY  (Chinese Yuan) 1 19.43 19.51
SAR  (Saudi Arabian Riyal) 1 37.17 37.33
QAR  (Qatari Riyal) 1 38.26 38.43
THB  (Thai Baht) 1 4.30 4.32
AED  (UAE Dirham) 1 37.97 38.14
MYR  (Malaysian Ringgit) 1 33.03 33.17
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 14.60 14.66
DKK  (Danish Kroner) 1 21.84 21.93
HKD  (Hong Kong Dollar) 1 17.84 17.92
KWD  (Kuwaity Dinar) 1 456.50 458.46
BHD  (Bahrain Dinar) 1 369.94 371.53
OMR  (Omani Rial) 1 362.26 363.81

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?