National life
cg eloctronics

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
533Shares
महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिए
ncell

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गते पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले रातोपाटीलाई जानकारी दिएका हुन्।

पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको सूचना आइतबार राष्ट्रपति कार्यालयबाट महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको हो। उनले भने, ‘महान्यायाधिवक्ताले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो। सूचना आज राष्ट्रपति कार्यालयबाट आएको हो।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बडाललाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?